नेपालको क्रियाशीलता
No hay miniatura disponible
Fecha
Autores
Título de la revista
ISSN de la revista
Título del volumen
Editor
FAO ;
Resumen
Descripción
आगामी दिनमा AMR को व्यवस्थापन विश्वको लागी एउटा ठूलो चुनौतीको रुपमा देखिएको छ।कोडेक्स एलिमेन्टेरियस कमिशन (Codex Alimentarius Commission) ले तय गरेका मापदण्ड, निर्देशिका, कार्यविधि तथा असल अभ्यास सम्वन्धि संहिताहरुले (Codex Texts) सदस्य राष्ट्रहरुलाई खाद्य पदार्थ जनित AMR नियन्त्रण गर्न सहयोग पुर्याएको छ।“कोडेक्स प्रतिजैविक प्रतिरोध सम्वन्धी प्रावधान कार्यान्वयनमा सहयोगको लागि कार्य गर्ने परियोजना (ACT)” परियोजनाले नेपालमा खाद्य पदार्थ जनित प्रतिजैविक प्रतिरोध नियन्त्रण गर्न सहकार्य र सहयोग गरिरहेको छ।यो तथ्यपरक पृष्टले नेपालमा प्रतिजैविक पदार्थको प्रयोग र प्रतिरोध साथै प्रतिजैविक प्रतिरोधको नियन्त्रणका सवल पक्ष र अवसरको बारेमा जानकारी गराउँछ। यसले ACT परियोजनाको भूमिका र आशातित नतिजाको बारेमा जोड दिएको छ।
