नेपालमा जलवायु संकट र व्यवस्थापनका विकल्प- विविधा - कान्तिपुर समाचार
No hay miniatura disponible
Fecha
Autores
Título de la revista
ISSN de la revista
Título del volumen
Editor
Kantipur
Resumen
Descripción
कञ्चनपुरमा इतिहासकै सबैभन्दा बढी (२४ घण्टामा ६२४ मिलिमिटर) वर्षाको चपेटामा परेको अढाई महिनामै मध्य नेपालले त्यस्तै प्रकृतिको वर्षाजन्य विपद् भोग्नुपरेको छ । ४० घण्टाको अवधिमा मध्य नेपालमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आइपरेका बाढी, डुबान र पहिरोका कारण देशले कम्तीमा १७ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोरेको प्रारम्भिक आकलन छ ।
Palabras clave
climate change, extreme weather events, rainfall, water resources, flooding
