आजैबाट जुटौं। कोडेक्स प्रतिजैविक प्रतिरोध सम्वन्धी प्रावधान कार्यान्वयनमा सहयोगको लागि कार्य गर्ने परियोजना
No hay miniatura disponible
Fecha
Autores
Título de la revista
ISSN de la revista
Título del volumen
Editor
FAO ;
Resumen
Descripción
खाद्य जनित प्रतिजैविक प्रतिरोध (AMR) विश्वव्यापी गम्भीर चुनौतीको रुपमा रहेको र यो खाद्य स्वच्छता सम्वन्धी मुद्दाहरुको प्राथमिक चासोको विषय रहेको छ। पशुपन्छी, बोटविरुवा एवं मानव स्वास्थ्यका साथै वातावरणलाई सम्वोधन हुने गरि एक स्वास्थ्य प्रणालीद्वारा सरकार र अन्तर्राष्ट्रिय संस्थाहरुले पहिचान गरेका मुद्दाहरुमा बहुपक्षिय तवरबाट पहुँच बढाई सम्वोधन गर्न सकिन्छ।यस ब्रोसरले FAO परियोजनाले AMR कोडेक्स प्रावधानहरुको कार्यान्वयनमा सहजीकरण मार्फत खाद्य जनित AMR को न्यूनिकरण र नियन्त्रण सम्वन्धी सहयोगको बारेमा जानकारी गराउँछ। यसले विभिन्न सरोकारवालाहरू (सरकारी निकायहरू, खाद्य पदार्थ उत्पादकहरू र प्रशोधनकर्ताहरु, पशु चिकित्सकहरु र बाली/ बोटबिरुवा संरक्षण अधिकारीहरु, उपभोक्ताहरू) माझ उल्लेखित मुद्दाहरुको बारेमा कुन कुन सरोकारवालाले के गर्न सक्छ भन्ने बारेमा संक्षिप्त रुपमा वर्णन गरेको छ।
