2026-06-28http://hdl.handle.net/123456789/345940खाद्य जनित प्रतिजैविक प्रतिरोध (AMR) विश्वव्यापी गम्भीर चुनौतीको रुपमा रहेको र यो खाद्य स्वच्छता सम्वन्धी मुद्दाहरुको प्राथमिक चासोको विषय रहेको छ। पशुपन्छी, बोटविरुवा एवं मानव स्वास्थ्यका साथै वातावरणलाई सम्वोधन हुने गरि एक स्वास्थ्य प्रणालीद्वारा सरकार र अन्तर्राष्ट्रिय संस्थाहरुले पहिचान गरेका मुद्दाहरुमा बहुपक्षिय तवरबाट पहुँच बढाई सम्वोधन गर्न सकिन्छ।यस ब्रोसरले FAO परियोजनाले AMR कोडेक्स प्रावधानहरुको कार्यान्वयनमा सहजीकरण मार्फत खाद्य जनित AMR को न्यूनिकरण र नियन्त्रण सम्वन्धी सहयोगको बारेमा जानकारी गराउँछ। यसले विभिन्न सरोकारवालाहरू (सरकारी निकायहरू, खाद्य पदार्थ उत्पादकहरू र प्रशोधनकर्ताहरु, पशु चिकित्सकहरु र बाली/ बोटबिरुवा संरक्षण अधिकारीहरु, उपभोक्ताहरू) माझ उल्लेखित मुद्दाहरुको बारेमा कुन कुन सरोकारवालाले के गर्न सक्छ भन्ने बारेमा संक्षिप्त रुपमा वर्णन गरेको छ।2 p.application/pdfFAOCC BY 4.0आजैबाट जुटौं। कोडेक्स प्रतिजैविक प्रतिरोध सम्वन्धी प्रावधान कार्यान्वयनमा सहयोगको लागि कार्य गर्ने परियोजनाACT now. Action to support implementation of Codex AMR Texts (ACT)Brochure, flyer, fact-sheet